inDrive को साथमा आफ्नो आम्दानी बढाउनुहोस्

दर्ता गर्नुहोस् र आफ्नो लागि उचित सवारी अनुरोधहरू छान्नुहोस्

inDrive को साथमा आफ्नो आम्दानी बढाउनुहोस्

दर्ता गर्नुहोस् र आफ्नो लागि उचित सवारी अनुरोधहरू छान्नुहोस्

33
देशका 450+ सहरहरू
1
बिलियन सवारीहरू
80
मिलियन प्रयोगकर्ताहरू
inDrive किन रोज्ने?
न्यून सेवा भुक्तानी
तपाईंको सहरमा आधिकारिक सुरुवात भएपछि 6 महिनासम्म हाम्रो सेवा निःशुल्क प्रयोग गर्नुहोस्। त्यसपछि, सेवा भुक्तानी करिब 5-10% हुनेछ
राम्रो सम्झौता मात्र
तपाईंले स्वीकार गर्नुअघि सधैँ यात्रुको पूर्ण मार्ग र मूल्य देख्नुहुनेछ। यदि तपाईंलाई मूल्य मन नपरेमा, तपाईं आफ्नै मूल्य प्रस्ताव गर्न सक्नुहुन्छ!
बीचमा कोही व्यक्ति हुँदैन
भुक्तानीका लागि प्रतीक्षा गर्न आवश्यक छैन। सवारी पूरा हुनेवित्तिकै यात्रुले सिधै तपाईंलाई भुक्तानी गर्नुहुन्छ।
ड्राइभर बन्न चाहनुहुन्छ?
Auto
Moto

दर्ता कसरी गर्ने

  1. Google Play वा App store मा एप डाउनलोड गर्नुहोस्।
  2. माथिल्लो बायाँ कुनाको साइड मेनु खोल्नुहोस्
  3. 'ड्राइभर मोड' मा बदल्नुहोस्
  4. "अनलाइन दर्ता" मा जानुहोस् - यो छिटो र सजिलो छ।
  5. तपाईंले चलाउने सवारी छान्नुहोस्
  6. आफ्ना कागजातहरू अपलोड गर्नुहोस्।
  7. राष्ट्रिय आइडी
    दुबै साइडको फोटो
  8. सवारीचालक इजाजतपत्र
    एक साइडको फोटो अनिवार्य छ, अर्को साइड ऐच्छिक हो
  9. बिलबुक
    दुई पृष्ठको फोटोs
  10. प्रोफाइल तस्विर
    चस्मा नलगाई, तपाईंको अनुहार स्पष्ट देखिने गरी, कुनै फिल्टरबिना
  11. तपाईंको आइडीको साथमा फोटो
    चस्मा नलगाई, तपाईंको अनुहार स्पष्ट रूपमा देखिने गरी, कुनै फिल्टरबिना तपाईंले आफ्नो आइडी समात्नुभएको सेल्फी
  12. तपाईंको सवारीको फोटो
    अगाडिको साइडबाट, दर्ता नम्बर स्पष्ट रूपमा देखिने गरी

FAQ

ड्राइभर कसरी बन्ने?

inDrive ले सेवा भुक्तानीका लागि कति शुल्क लिन्छ?

तपाईंले ड्राइभरहरू प्रमाणित गर्न किन आवश्यक छ?

प्रमाणीकरणलाई कति समय लाग्छ?

यदि म ट्याक्सी ड्राइभर हो भने, के म inDrive प्रयोग गर्न सक्छु?

के तपाईं कार उपलब्ध गराउनुहुन्छ?

कुन भुक्तानी विधिहरू उपलब्ध छन्?

म एपमा मेरो जानकारी कसरी परिवर्तन गर्न सक्छु? (प्लेट नम्बर, कार निर्माता र आदि)

मैले यात्रुको बारेमा कसरी प्रतिक्रिया दिन सक्छु?

ड्राइभर मोडमा कसरी बदल्ने?

म तपाईंलाई कसरी सम्पर्क गर्न सक्छु?

तपाईं हाम्रो इन-एप अनलाइन कुराकानी मार्फत support@indriver.com मा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ